poudel farwest region

Call Contact the business

poudel farwest region all kind of health and hygiene products

भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्ने विषयमा बहस चलिरहेका बेला भारतीय सञ्चारमाध्यमको एउटा रिपोर्टिङले नेपाली...
14/08/2026

भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्ने विषयमा बहस चलिरहेका बेला भारतीय सञ्चारमाध्यमको एउटा रिपोर्टिङले नेपाली युवाको रोजगारी र श्रमको सम्मानमाथि प्रश्न उठाएको छ। भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्सले प्रकाशित गरेको रिपोर्टको शीर्षकमै “Being Indian Army Agniveer far better than working in Gulf” अर्थात् ‘भारतीय सेनाको अग्निवीर बन्नु खाडीमा काम गर्नुभन्दा धेरै राम्रो’ भन्ने दाबी गरिएको छ। भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती पुनः सुरु गर्नुपर्ने मागसहित पोखरामा पूर्वगोर्खा सैनिक तथा समर्थकहरूको प्रदर्शन भएको विषयलाई आधार बनाएर प्रकाशित उक्त रिपोर्टमा अग्निपथ योजनाअन्तर्गत भारतीय सेनामा भर्तीलाई खाडी मुलुकमा नेपालीले गर्ने रोजगारीभन्दा राम्रो विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

11/08/2026
11/08/2026

बर्दिया–भारत सीमा नजिक धानबालीमा आएका हात्तीले मच्चाएको आतंक। धन्न मान्छे मारेको

स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावना कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्नुअघि यु...
11/08/2026

स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावना कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्नुअघि युद्ध, आक्रमण र प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ माग अघि सारेपछि स्ट्रेट अफ होर्मुज पुनः कखोल्न दुई पक्षबीच हुने सम्भावित सहमति थप जटिल बनेको छ ।

11/08/2026

Giggle and grow
985802 #7349

09/08/2026

हामि वजारमा छौ अर्डर गर्नुपरेमा म्यासेज गनुहोला

चन्द्रमामा कारखाना बनाउने एलन मस्कको तयारीस्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर उपग्रह तथा आवश्यक अन्तरिक...
09/08/2026

चन्द्रमामा कारखाना बनाउने एलन मस्कको तयारी

स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर उपग्रह तथा आवश्यक अन्तरिक्ष सामग्री उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। कम्पनीका प्रमुख एलन मस्कका अनुसार चन्द्रमामा ठूलो मात्रामा सामान पुर्‍याएर त्यहाँ रोबोटको सहायताले उत्पादन प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

मस्कले चन्द्रमामा बनेका कारखानाबाट स्टारलिंक उपग्रह, सौर्य प्यानल र ताप व्यवस्थापनमा प्रयोग हुने सामग्री तयार गर्न सकिने बताएका छन्। आवश्यक पूर्वाधार बनेपछि चन्द्रमाबाटै सामग्री अन्तरिक्षमा पठाउन विशेष प्रविधि विकास गर्ने सोचसमेत रहेको उनले बताएका छन्।

यस अभियानमा स्पेसएक्सको नयाँ पुस्ताको स्टारसिप रकेट मुख्य आधार बन्नेछ। कम्पनीले भविष्यमा स्टारसिपमार्फत ठूलो पेलोड कम लागतमा अन्तरिक्षमा पुर्‍याउने र चन्द्रमालाई दीर्घकालीन उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

. ...

यस्तो छ  वास्तविकता !सामाजिक सञ्जालमा एक जापानी युवकले कुकुरजस्तै देखिन र व्यवहार गर्न २२० करोड रुपैयाँ खर्च गरेको दाबी ...
09/08/2026

यस्तो छ वास्तविकता !
सामाजिक सञ्जालमा एक जापानी युवकले कुकुरजस्तै देखिन र व्यवहार गर्न २२० करोड रुपैयाँ खर्च गरेको दाबी गरिएको भिडियो भाइरल भइरहेको छ। तर उक्त दाबी पूर्ण रूपमा गलत रहेको पाइएको छ।

भाइरल पोस्टमा २६ वर्षीय जापानी करोडपति ‘जासो’ले कुकुरजस्तो रूप र व्यवहार प्राप्त गर्न विभिन्न शल्यक्रिया गराएको र त्यसका लागि करिब २२० करोड रुपैयाँ खर्च गरेको दाबी गरिएको छ। पोस्टमा ती युवक अहिले कुकुरजस्तै देखिने र व्यवहार गर्ने उल्लेख गरिएको छ।

तर वास्तवमा उक्त युवकले कुनै शल्यक्रिया गराएको वा शरीरमा स्थायी परिवर्तन गरेको प्रमाण छैन।

वास्तविकता के हो ?
यो भाइरल दाबी जापानी युवक ‘टोको’सँग सम्बन्धित वास्तविक घटनालाई तोडमोड गरेर फैलाइएको देखिन्छ।

टोकोले जापानी मोडलिङ तथा मूर्तिकला कम्पनी जेपेटलाई वास्तविक कुकुरजस्तै देखिने विशेष पोसाक बनाउन लगाएका थिए। उक्त पोसाक कोली जातको कुकुरको स्वरूपमा तयार गरिएको थियो।

टोकोले आफ्नो बाल्यकालदेखिको जनावर बन्ने चाहना पूरा गर्न उक्त पोसाक प्रयोग गरेका हुन्। उनी कुकुरजस्तो देखिने पोसाक लगाएर विभिन्न गतिविधि गर्ने गर्छन्।

२२० करोड होइन, करिब १९–२० लाख रुपैयाँ

विभिन्न सामाजिक सञ्जाल पोस्टमा उक्त पोसाकको मूल्यसमेत गलत रूपमा प्रस्तुत गरिएको छ।

टोकोले प्रयोग गर्ने अत्यन्त वास्तविक देखिने कुकुरको पोसाक बनाउन करिब २० लाख जापानी येन खर्च भएको बताइएको छ। यो रकम नेपाली रुपैयाँमा करिब १९ लाख २७ हजार रुपैयाँ जति हुन्छ।
कुरा यस्तो आयो है फेरी के हो सत्य

07/08/2026

Hami nepalgunj

Address

Kohalpur
Kohalpur

Telephone

+9779858027349

Website

Alerts

Be the first to know and let us send you an email when poudel farwest region posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to poudel farwest region:

Shortcuts

Share

Category