Ishwor Banjara

Call Contact the business

Ishwor Banjara hi

09/11/2026

घोप्टेभीरको पहिरो ।
मुग्लिङ नजिकै घोप्टेभीरमा पहिरो खसेको दृश्य ।पहिरो पन्छाउने कार्य जारी।

08/11/2026

With Savyata Tamusyo – I just got recognized as one of their top fans! 🎉

08/11/2026

With Asmita Bhandari – I just got recognized as one of their top fans! 🎉

04/11/2026
31/10/2026

#काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित खहरेखोलामा आएको बाढीले तीनवटा घर पूर्ण रूपमा बगाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

31/10/2026

सगरमाथा पदमार्गअन्तर्गत दिङ्बोचेमा रहेको गुडलक होटलमा आगलागी भएको खबर प्राप्त भएको छ। यस कठिन परिस्थितिमा सबैजना सुरक्षित रहनुहुन अनुरोध गर्दछु। साथै, सम्भव भएसम्म आसपासका साथीहरू तथा सम्बन्धित निकायहरूलाई आवश्यक सहयोग, उद्धार तथा सुरक्षाका लागि तत्काल पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
भिडियो सामाजिक संन्जाल

28/10/2026

१५० किलाेमिटर प्रतिघण्टाकाे दरले आएकाे आँधी भिडियो सामाजिक संन्जाल

26/10/2026

I got over 300 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

20/10/2026

पलान्चोक भगवती माताको दर्शन पछि को यात्रा

19/10/2026

बडा दशैंको महाअष्टमीको हार्दिक शुभकामना!
दशैंको १० दिन मध्ये ८औं दिन नै महाअष्टमी हो। आजको दिनलाई दशैंको सबैभन्दा शक्तिशाली दिन मानिन्छ।
महाअष्टमी
आजकै रातलाई कालरात्रि पनि भनिन्छ। पौराणिक कथा अनुसार आजकै दिन दुर्गा भवानीले महिषासुर राक्षस माथि विजय प्राप्त गर्नका लागि महाकाली, महालक्ष्मी र महासरस्वतीको रुप धारण गर्नुभएको थियो। त्यसैले आज शक्ति, साहस र ज्ञानको पूजा गर्ने दिन हो।
बडा दशैंको महाअष्टमीको पावन अवसरमा,
माता दुर्गाले तपाईंको जीवनबाट सबै दुःख, डर र नकारात्मकता हटाएर
शक्ति, शान्ति र समृद्धि प्रदान गरून्।
कालरात्रिको यो शक्तिशाली रातले हामी सबैको रक्षा गरोस्।
महाअष्टमीको शुभकामना! 🙏🔱

Address

Kavre
Kavre

Telephone

+9779851090822

Website

Alerts

Be the first to know and let us send you an email when Ishwor Banjara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ishwor Banjara:

Shortcuts

Share

Category