Sabai Organic

  • Home
  • Sabai Organic

Sabai Organic शुद्ध लोकल उत्पादनसँगै स्वास्थ्यका लागि उपयोगी Seeds पनि उपलब्ध❤️ हजुरहरूको स्वास्थ्य, स्वाद र विश्वास हाम्रो प्राथमिकता 😊अर्डरको लागि 📲9860390191/9818497430

11/06/2026

सानो तर पोषणले भरिएको फर्सीको बियाँले शरीरलाई आवश्यक प्रोटिन, फाइबर, म्याग्नेसियम, जिंक र आइरन प्रदान गर्छ। यसले ऊर्जा बढाउन, राम्रो निद्रामा सहयोग गर्न, मुटुको स्वास्थ्यलाई सपोर्ट गर्न र इम्युनिटी बलियो बनाउन मद्दत गर्न सक्छ। नियमित र सन्तुलित सेवनले तपाईंको दैनिक स्वास्थ्यमा प्राकृतिक रूपमा फाइदा दिन सक्छ।
प्राकृतिक खानेकुरा रोजौं, स्वस्थ जीवन जिऔं।

10/06/2026

Pure fresh buffalo ghee restock

10/06/2026

चिया, फर्सी, सूर्यमुखी, तरबुजा, तिल, अलसी र हलीम बीउले शरीरलाई ऊर्जा दिन, निन्द्रा सुधार्न, हड्डी मजबुत बनाउन र रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छन्. Order ko lagi message garnu hola

09/06/2026
09/06/2026

Pumpkin seed मा magnesium र tryptophan जस्ता पोषक तत्व हुन्छन्, जसले शरीरलाई relax गराउन र राम्रो निन्द्रामा मद्दत गर्न सक्छ
राति थोरै मात्रामा खाँदा मन शान्त बनाउन र sleep quality सुधार गर्न सहयोग पुग्न सक्छ।

09/06/2026

Online मा यहाँहरूले दिनुभएको अपार माया र विश्वासले नै हामीलाई यो सानो कदम चाल्ने हिम्मत दिएको हो। आशा छ, online मा जस्तै पसलमा पनि यहाँहरूको माया, विश्वास र साथ पाइरहनेछौं।

09/06/2026

जस्तो खाना, त्यस्तै स्वास्थ्य; जस्तो स्वास्थ्य, त्यस्तै जीवन।

08/06/2026

समय छँदै सोच्नुहोस्, स्वास्थ्यमा गरेको लगानी कहिल्यै खेर जाँदैन।

08/06/2026

जुम्लाको शुद्ध मार्सी चामल उपलब्ध 📩 Order को लागि message गर्नुहोस् है

06/06/2026

Local Cerana मौरी बाट उत्पादन हुने अर्घाखाँचीको स्थानीय मह नेपालकै सबैभन्दा शुद्ध र प्राकृतिक महमध्ये एक मानिन्छ। अर्घाखाँचीको हरियाली पहाड, घना वनजंगल र जडीबुटीहरूको समृद्ध विविधताले यहाँका मौरीले संकलन गर्ने रसलाई अत्यन्तै गुणस्तरीय र औषधीय बनाउँछ।
तपाईंहरू पनि शुद्ध मह कहाँ पाइन्छ भनेर सोच्दै हुनुहुन्छ भने, अहिले नै message गर्नुहोस्।
📦 Nepal भरि home delivery उपलब्ध छ।

Address

Kathmandu

44600

Telephone

+9779860390191

Website

Alerts

Be the first to know and let us send you an email when Sabai Organic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share