Antim Shahi Thakuri

  • Home
  • Antim Shahi Thakuri

Antim Shahi Thakuri

26/03/2026

゚ �

26/03/2026

😥कोलम्बियामा सैनिक विमान खस्दा ३४ जनाको मृ’त्यु💔उडेको १.५ किमिमै भयावह दु’र्घटना😭कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुम...
24/03/2026

😥कोलम्बियामा सैनिक विमान खस्दा ३४ जनाको मृ’त्यु💔उडेको १.५ किमिमै भयावह दु’र्घटना😭

कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुमायोमा सैनिक विमान दुर्घटनामा कम्तीमा ३४ जनाको मृ’त्यु भएको छ। रक्षा मन्त्री पेद्रो सान्चेज (Pedro Sanchez)ले विमानले पुतुमायो प्रान्तकै अर्को शहरतर्फ सैनिकहरूलाई लैजाने क्रममा दु’र्घटना भएको सामाजिक सञ्जाल एक्समा पुष्टि गरेका हुन्। पुतुमायोका गभर्नर झोन गाब्रिएल मोलीनाले दिएको जानकारीअनुसार ३४ जनाको शव फेला परेको छ, जसमा २१ जनाको पहिचान अझै हुन बाँकी छ।कोलम्बियाली वायुसेनाले जनाएअनुसार लखिड मार्टिन निर्मित हर्क्युलिस C-130 विमानमा १२५ जना सैनिक सवार थिए। विमान उडान भरेको १.५ किलोमिटरमै जमिनमा ठो’क्किएको थियो। विमानमा रहेको गोलीगठ्ठा आगलागीका कारण वि’स्फोट भएको बताइएको छ।
रक्षा मन्त्री सान्चेजले यो दु’र्घटनामा अ’वैध समूहको आ’क्रमणको कुनै संकेत नभएको स्पष्ट पारे। वायुसेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले घा’इतेलाई राजधानी बोगोटा र अन्य अस्पतालमा लैजान दुई उद्धार विमान पठाइएको जानकारी दिएका छन्।कोलम्बियाले पहिलो हर्क्युलिस C-130 विमान सन् १९६० दशकमा ल्याएको थियो। पछिल्ला वर्षमा अमेरिकाबाट नयाँ मोडेल ल्याएर पुराना विमानलाई आधुनिक बनाइएको छ। —एजेन्सी ゚

25/02/2026

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏...
05/01/2026

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

28/12/2025

24/12/2025

Address

Nepal

123456

Alerts

Be the first to know and let us send you an email when Antim Shahi Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Antim Shahi Thakuri:

  • Want your business to be the top-listed Grocery Store?

Share