Kendra News TV

Website

Kendra News TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kendra News TV, Grocers, Kathmandu, Kathmandu.

15/10/2026

कार्यकर्तालाई सांसद रिमाकाे हाेमवर्क- जसरी भए पनि पार्टी प्रवेश गराउनमा लाग्नु

14/10/2026

निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री श्रेष्ठ

14/10/2026

काँग्रेसको १५औं महाधिवेशनपछि यसो भन्छन् विनोद चौधरी

13/10/2026

विवादमा सांसद खगेन्द्र सुनुवार, उनको जस्तै आवाज भएको अडियाेले हङ्गामा

सुनुवारले एक भिडियो सन्देश छाड्दै भनेका छन्- 'यो अडियाे एआई निर्मित हो, प्रहरी भित्रको बेथिति उजागर गर्न खोज्दा मलाई फसाउन खोजियो, छानबिन गरी देशी देखिए जुनसुकै कारवाही भोग्न तयार छु'

13/10/2026

अघि आइजिपी दान बहादुर कार्कीलाई चुनौती दिए, अहिले विवादित अडियो आएर खगेन्द्र सुनुवार समस्यामा परे

13/10/2026

प्रधानमन्त्रीकाे फेसबुकमा लाइक आउँदैमा देश बन्दैन, उसको आम्दानी मात्रै बढ्छ- जनमत पार्टीका नेता प्रमोद ठाकुर

13/10/2026

अडियोले हङ्गामा मच्चाएपछि खगेन्द्र सुनुवारले भने- 'प्रहरीको बदमासीलाई उजागर गर्दा मलाई बदनाम बनाए'

11/10/2026

यो दशैंमा किन्ने हैन न त भेस्पा, अप्रिलियाको स्कुटर ? आयो ‘दशैंको दक्षिणा’ अफर ।।

नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको वितरक डेल्टा अटोकर्पले यो पर्वलाई लक्षित गरेर ‘दशैंको दक्षिणा’ नामक अफर ल्याएको छ । यस योजनाअन्तर्गत यि स्कुटर खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म नगद लाभ प्राप्त गर्न सक्नेछन् । ग्राहकले पुरानो स्कुटर एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको अतिरिक्त लाभ तथा प्रत्येक स्कुटर खरिदमा अनर एक्स५ प्ले स्मार्टवाचसमेत उपहारका रूपमा प्राप्त गर्न सक्नेछन् । ग्राहकको सुविधालाई ध्यानमा राख्दै शून्य सेवा शुल्कमा फाइनान्स सुविधा पनि उपलब्ध गराउने जनाएको छ। यस योजनाले चाडपर्वको समयमा नयाँ स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लाभ दिने अपेक्षा कम्पनीको छ।

11/10/2026

भक्तपुर-२ बाट जिते पनि सांसद मकवानपुरको पनि हुँ - राजिव खत्रि

11/10/2026

बाढीले सेती पुल यसरी बगायो

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kendra News TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category