Awaz Nepal

Awaz Nepal देश र समाजका लागि सत्यको अभियान — फलो गरेर साथ दिनुहोस्।✊🇳🇵
(5)

15/04/2026

श्रम बिना विकास सम्भव छैन
— माननीय हर्क साम्पाङ

देश बदल्ने सपना देख्ने हो भने,
पहिले आफैं बदलिनु पर्छ।

15/04/2026

अरूले घाँटीभरि सुन लाउने,
म प्लास्टिकको नाथे खपर घाँटीभरि लगाएर बस्छु त?

— प्रकाश भुजेल 🔥

15/04/2026

जनताको पक्षमा सधैँभर रहनेछौँ ✊🇳🇵

— गोपाल खड्का

14/04/2026

उहाँको यो सुन्दर कलालाई कति लाइक,? 🤔

रूपक बाँसुरी ज्यूले मनछुने धुन प्रस्तुत गर्नुभयो 🎶
यो सुन्दर कलालाई सबैले एक लाइक 👍 एक सेयर 🔄 गरौँ ✊🇳🇵

14/04/2026

हर्क साम्पाङ जस्तो मान्छे इतिहासमै पहिलो पटक देखियो ✊🇳🇵

जनताको लागि समर्पित, काममै विश्वास गर्ने नेतृत्व
— रूपक बाँसुरी

13/04/2026

महेन्द्र पुन ✊

13/04/2026

नेतृत्वको परिभाषा भुईँमान्छेसँग जोडिनुपर्छ, र त्यो भुईँमान्छे हुन् हर्क साम्पाङ।
— सुदीप राई

सभामुख र उपसभामुख — सुन्दर तस्विर !
13/04/2026

सभामुख र उपसभामुख — सुन्दर तस्विर !

🇳🇵 हामी सबै एउटै आमाका सन्तान हौं — त्यो आमा हो नेपाल आमा ❤️एकता, माया र सम्मानले मात्रै हाम्रो देश बलियो बन्छ।  हामी जह...
13/04/2026

🇳🇵 हामी सबै एउटै आमाका सन्तान हौं — त्यो आमा हो नेपाल आमा ❤️

एकता, माया र सम्मानले मात्रै हाम्रो देश बलियो बन्छ।
हामी जहाँ भए पनि, हाम्रो मुटु सधैं नेपालमै धड्किन्छ।

🙏 जय नेपाल आमा 🇳🇵

13/04/2026

प्रतिनिधि सभा चुनावका लागि श्रम संस्कृति पार्टीले टिकट दिए पनि लाक्पा तामाङले स्वतन्त्रबाटै उठ्ने निर्णय गरेको स्पष्ट पारेका छन्।

13/04/2026

सरकारको राम्रा काममा सधैँ साथ र समर्थन रहनेछ।
तर देशको हित विपरीत, राष्ट्रघाती कुनै पनि सन्धि–सम्झौता वा काम भएमा कडा खबरदारी हुनेछ।

— गोपाल खड्का

12/04/2026

धनकुटेली जनताले २० हजार डलौटी तिरेर छुट्याएका — लाक्पा तामाङ ✊🇳🇵

Address

Kathmandu
44600

Telephone

+9779818226460

Website

Alerts

Be the first to know and let us send you an email when Awaz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Awaz Nepal:

Share