Kathmandu Organics

Call Website Contact the business

Kathmandu Organics Thanks for visiting us on Facebook! We are a curated online marketplace for local, organic, and home

Kathmandu Organics is an online store that delivers organic, pesticide-free produces at your doorsteps. We collaborate with farmers, cooperatives and entrepreneurs to create sustainable value-chain for their products. So far, we have completed over 90,000 deliveries and worked with groups from 50+ districts of Nepal since 2017. Please get in touch with us to collaborate or build partnerships: [email protected]

Contact: (+977) 9823874752 , 4540130
Website : www.kathmanduorganics.com
When commenting on our page, we ask that you comply with a few rules to enhance the experience for all users:
• Limit comments to the purposes above.
• No spamming.
• Do not use offensive language or post personal attacks or hostile, derogatory or deliberately insulting comments directed toward a specific individual or group.
• No flaming (posting comments intended to induce an angry response).

लप्सीको त्यो पुरानो न्यास्रो मेटाउन, आयो ‘लप्सी ट्रफल’! 🍫🇳🇵लोकल लप्सीको स्वाद त हामी सबैलाई मनपर्छ, तर के तपाईंले यसको ट...
29/10/2026

लप्सीको त्यो पुरानो न्यास्रो मेटाउन, आयो ‘लप्सी ट्रफल’! 🍫🇳🇵

लोकल लप्सीको स्वाद त हामी सबैलाई मनपर्छ, तर के तपाईंले यसको ट्रफल (Truffle) चाख्नुभएको छ? Kathmandu Organics ले लिएर आएको छ थोरै अमिलो र थोरै गुलियोको यस्तो सन्तुलन, जसले तपाईंको जिब्रोमा एउटा नयाँ र चामत्कारिक स्वाद छोड्नेछ। 🤤

wanna try? ढिला नगरी आजै अर्डर गर्नुहोस्!

🌐 अर्डर लिंक: यहाँ क्लिक गर्नुहोस्
📞 फोन: 4540130 | WhatsApp/Viber: 9823874752
📍 लोकेसन (Self Pickup): काठमाडौँ अर्गानिक्स

25/10/2026
काठमाडौं अर्गानिक्सको तर्फबाट सम्पूर्णमा बडादशैं तथा विजयादशमीको हार्दिक शुभकामना !​मान्यजनको हातबाट आशीर्वादस्वरूप टीका...
21/10/2026

काठमाडौं अर्गानिक्सको तर्फबाट सम्पूर्णमा बडादशैं तथा विजयादशमीको हार्दिक शुभकामना !

​मान्यजनको हातबाट आशीर्वादस्वरूप टीका र जमरा ग्रहण गर्दै सपरिवार स्वस्थ र रमाईलो गरी दशैं मनाउनुहोला ।

Straight from local farms to your home basket! 🍏🌿Enjoy the crisp, juicy taste of 100% naturally grown  apples, harvested...
16/10/2026

Straight from local farms to your home basket! 🍏🌿

Enjoy the crisp, juicy taste of 100% naturally grown apples, harvested with care by our farm partners. Free from artificial waxes and harmful pesticides—just pure, unadulterated taste of nature.

🛒 Order fresh produce today: www.kathmanduorganics.com

🛵 Home Delivery: Available

📞 Call / WhatsApp: 9823874742/ 014540130

यो दशैं, खुसी पनि किन्नुहोस्, बचत पनि गर्नुहोस्! दशैंको रमाइलो, परिवारसँगको भेटघाट अनि मिठोमसिनो खानेकुराको खुसीलाई बनाऔ...
15/10/2026

यो दशैं, खुसी पनि किन्नुहोस्, बचत पनि गर्नुहोस्!

दशैंको रमाइलो, परिवारसँगको भेटघाट अनि मिठोमसिनो खानेकुराको खुसीलाई बनाऔँ अझ विशेष। ❤️

🌿 काठमाडौँ अर्गानिक्समा २५% सम्म छुट!

दशैंको किनमेलमा आफ्ना मनपर्ने सामान छान्नुहोस्, गुणस्तरीय नेपाली उत्पादन घर लैजानुहोस् र हरेक खरिदमा बचत गर्नुहोस्।

🎁 यो विशेष अफर सीमित समयका लागि मात्र!

👉 आजै अर्डर गर्नुहोस् र यसपालिको दशैंलाई बनाउनुहोस् अझ रमाइलो!

सबैमा दशैंको हार्दिक मंगलमय शुभकामना! 🪔❤️

#दशैं२०८३ #नेपालीउत्पादन

14/10/2026

Home-cooked comfort starts with one golden spoonful. ✨
Kathmandu Organics Pure Ghee makes every warm meal feel extra special. 🧈🍚

Every drop of pure honey is a labor of love! 🐝✨Did you know? A single honeybee makes about 40,000 trips between the hive...
14/10/2026

Every drop of pure honey is a labor of love! 🐝
✨Did you know?
A single honeybee makes about 40,000 trips between the hive and flowers just to gather enough nectar for 1 kg of honey!
🍯🌸 Support our hard-working pollinators by choosing 100% natural, Pure honey straight from local hives.
🛒 Order yours today:🌐 www.kathmanduorganics.com
📞 Call for Delivery: 01-4540130 / 9823874752
゚viralシ ❤️

13/10/2026

゚viralシ ❤️

✨ बडा दशैंको शुभकामना साथै विशेष छुटको अवसर! ✨विजया दशमीको पावन अवसरमा Kathmandu Organics बाट तपाईंको भान्सालाई शुद्ध र ...
13/10/2026

✨ बडा दशैंको शुभकामना साथै विशेष छुटको अवसर!
✨विजया दशमीको पावन अवसरमा Kathmandu Organics बाट तपाईंको भान्सालाई शुद्ध र स्वादिष्ट बनाउन विशेष मूल्यमा खाद्य सामग्रीहरू उपलब्ध गराएका छौँ। 🛒 हाम्रा अफरहरू:
च्याङ्ग्राको मासु: रु. २३०० ➡️ रु. २१९९ प्रति केजी
खसीको मासु: रु. १६०० ➡️ रु. १५४९ प्रति केजी
कुखुराको मासु: रु. ४५० ➡️ रु. ४३९ प्रति केजी
शुद्ध गायको घिउ: रु. १४०० ➡️ रु. १३४९ प्रति लिटर
बास्मती चामल: रु. १८० ➡️ रु. १६९ प्रति केजी
मुस्ताङको गोल्डेन स्याउ: रु. ४२० ➡️ रु. ३९९ प्रति केजी
⏰ अफर अवधि: आश्विन २६ देखि कार्तिक ०१, २०८३ सम्म 📲
अर्डर गर्नका लागि: म्यासेज गर्नुहोस् वा हाम्रो फोन नम्बरमा 9823874752/014540130 सम्पर्क गर्नुहोस्।

Address

Nursery Lane, Bansbari
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kathmandu Organics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu Organics:

Shortcuts

Share

Nearby grocery stores