27/06/2025
Inspiration point:-
सामाजिक न्यायकी लडाकु
समाजलाई गहन तरिकाले अध्ययन गरिरहेकाे एक अध्यता
समाजकाे मक्किएका विचारहरुकाे मलामी
हरेक घटनाहरुमा सचेत, स्पष्ट दृष्टिकोण राख्न सक्ने
सरल, मिजासिलाे, निडर र आफुलाई बलियाे गरी उभ्याउन सक्ने
बलियाे व्यक्तित्व ...!
तिमी समाजशास्त्र विषयकाे Gold Medalist हुँदै गर्दा पनि खुबै हर्षित भएकाे थिएँ। तिमीले याे बाटाे राेज्छाैं हाेला भनेर भनेर अनुमान र राेज्नका लागि कामना, शुभेच्छा पनि राखेकाे थिएँ।
तिम्रो याे सफलताले मलाई साह्रै हर्षित, प्रेरित गरेेकाे छ, गरिरहेकाे छ।
तिमी जसरी, जुन स्थानमा, जुन साहस र विश्वासले उभिइरहेकाे छाैं, अन्य आम मध्यमवर्गीय, निम्नवर्गीय (उच्चवर्गीय पनि हुन सक्ला) महिला, छात्राहरुलाई लड्न-उठ्न हिम्मत र अाँट भरिदिइरहेकाे छाैं।
धेरै बधाई प्याराे एलिसा एकलास !
यति सानाे उमेरमा, त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विषयकाे उप-प्राध्यपक पदमा लिखित परीक्षामा सफल भएकाेमा ! अन्तरवार्ता र अन्तिम नतिजाको सफलताकाे शुभकामना । 😘❤️
धेरै माया, हस। okay