Kamal jaishii

  • Home
  • Kamal jaishii

Kamal jaishii Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal jaishii, Grocers, .

16/10/2026

Chiya office .. Mai hira…

15/10/2026

मलाई था भको जति महिल्यै जाने जतिको स्टुडेन्ट भिसा कोरिया सम्बन्धी सबै भनेको छु केहि मिस्टेक भए भन्नु होला त्यस्तो नराम्रो नभन्नु होला अझै केहि बुज्न मन लागे कमेन्टमा भन्नु होला भिडियो पुरा हेरेर मात्र है …

14/10/2026

Thank you so much !12k followers CompleteKamal Jaishi

14/10/2026

भिडियो अन्तिम सम्म हेनु होला !
यदि हजुरहरु कोहि कोरिया आउन चाहानु हुन्छ भने केहि कुरा बुज्नु छ भने मलाई सोध्नु होला मलाई था भएको जतिको हजुरहरुलाई भन्ने छु के के गर्नु पर्छ कति लाग्छ कुन भिसा मा आउदा कति लाग्छ सबै कुराहरु

13/10/2026

तिमीहरू पार्टीको झोले हो न्यायाधीश होइनौं। दोषी होला नहोला पछि अनुसन्धानले बताउला अनुसन्धान नभए अगाडि नै फैसला गर्ने तिमीहरू हो चाँहि को हो???

12/10/2026

Jos ma hos..

11/10/2026

गोरखाको बुढीगण्डकीमा निकै ठूलाे बाढी, दशैको मुख मा दसा 😞

11/10/2026

एका बिहानै दुखद खबर 😭
बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । स्थानीय विशाल घलेले दिएको जानकारी अनुसार सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पुर्‍याएको छ

Address


Website

Alerts

Be the first to know and let us send you an email when Kamal jaishii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed grocery store?

Share