TrendTide

TrendTide everything

16/05/2026

यो पागल के भन्नुहुन्छ

05/05/2026

Goodmorning

05/05/2026
25/04/2026

Thapathali

24/04/2026

बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !!

19/04/2026

Danger hoi

19/04/2026

बैशाख ५ बजारमा ग्यासको माग घट्यो
आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा बजारमा ग्यासको माग घटेको छ । ग्यास उद्योगमा सिलिन्डर थन्किएका छन् । बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् । आधा तौल ७.१ केजीको सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउँदा सिलिन्डर सबै खपत भएको र ग्यास खपत पनि कम हुँदा बुलेट र कम्पनीमा ग्यास होल्ड गर्नुपर्दा व्यवसायीलाई समस्या परेको बताएका छन ।

18/04/2026

Yatiko hunu parxa

17/04/2026

आफूलाई प्रिय लाग्ने चिज त्याग्न सक्नु नै खुशी को सुरुवात हो!

17/04/2026

-आमाको मुख हेर्न हैन ,
आमा लाई मुख देखाउन सधै लायक बनौं !!
HAPPY MOTHER'S DAY 2083

Address

Sitapaila
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when TrendTide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category