22/09/2025
🎉 यो दशैंमा खाने होइन त ? 🎉
रंगीन टीका, परिवारको रमझम, अनि स्वादिष्ट फलफूल बिना दशैं अधुरो जस्तै! 🍃
इन्दुकला इन्टिग्रेटेड एग्रो बाट १००% अर्गानिक ड्रागन फ्रुट र पपाया –
➡️ कुनै रासायनिक मल–औषधि छैन
➡️ खेतमै पकाइएका, ताजा र रसिला
➡️ स्वास्थ्य र स्वाद दुवैको ग्यारेन्टी
🎁 खुद्रा तथा होलसेल दुवै उपलब्ध
📍परवाह-२, धनुषा
📞 9803263013 | 9813753795
👉 यस दशैंमा परिवारलाई मिठास र स्वास्थ्य दुवै दिने उपहार –
खानै पर्छ अर्गानिक ड्रागन फ्रुट र अर्गानिक पपाया! 🌱💚