30/01/2025
यो फ़ोटो मा भएको मान्छे । जकनकपुर को भानुचौक मा मधु ट्रेवल्स को सनचालक नाम राजीव यादव घर धनुष जिल्ला सबैला नगर पालिका टोल सबैला |वहाले 10 जना मान्छे लाई urope पठाई दिन्छु भनेर बिगत एक साल देखी ठगेर संपर्क बिहीन छन। यो मान्छे देखी साबधान!!!!!!!!!!!!!!जय मिथिला🙏🙏🙏🙏