Amar Bist Vlogs

Amar Bist Vlogs ब्यक्तिगत तर्फ बाट बसमा ज्येष्ठ नागरिक का लागि एक सिट निशुल्क अभियान को अभियान्ता

पैसा गन्नु  बारम्बार मान्छे चिन्न एकबार
22/11/2025

पैसा गन्नु बारम्बार मान्छे चिन्न एकबार

19/11/2025

आसभरोसा त्यस्ता ब्यक्तिबाट गर्नुस जस्ले दुख मा साथ दिन्छ र केही पाउने आस हुन्छ ।

 #कमाउन_नसकिएको_धन #रमाउनु_नसकेको_मन  #बिर्सन_नसकेको_दिन  #तिर्न_नसकेको_ऋण  ाउन_नसकेको_पैसाले_सधै_मन_मुटु_पोल्दो_रहेछ
09/11/2025

#कमाउन_नसकिएको_धन
#रमाउनु_नसकेको_मन
#बिर्सन_नसकेको_दिन
#तिर्न_नसकेको_ऋण
ाउन_नसकेको_पैसाले_सधै_मन_मुटु_पोल्दो_रहेछ

08/11/2025

यो अभियानमा जोडिन हुन अनुरोध #ज्येष्ठनागरिक #निशुल्क #यातायात

Shout out to my newest followers! Excited to have you onboard! Bhaburam Chaudhary, Naveen Kumar, ParkashDhankumari Rijal...
27/09/2025

Shout out to my newest followers! Excited to have you onboard! Bhaburam Chaudhary, Naveen Kumar, ParkashDhankumari Rijal, Rakesh Chhtri

14/09/2025

शुभ बिहानी सम्पुर्ण मा
सबै ले यो दुख मा साथ दिउ

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each and every one...
02/09/2025

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

28/08/2025

राम्रो दिनको प्रतीक्षा मा बस्दा बस्दै राम्रो दिन गएको पत्तै नहुने रहेछ राम्रो दिन त त्यो बालापन नै रहेछ जति उमेर बढ्दै गयो त्यति जिम्मेवारी थपिदै गयो ।

27/08/2025

नमस्कार सम्पुर्ण फेसबुक मित्र हरु मा जसरी फेसबुक मा जोडिनु भएको छ माया दिनु भएको छ यो पेज मेरो आधिकारिक पेज हो सबैले मन पराइ दिनु होला धन्यवाद ।

27/08/2025

नमस्कार सम्पुर्ण फेसबुक मित्र हरु मा जसरी फेसबुक मा जोडिनु भएको छ माया दिनु भएको छ यो पेज मेरो आधिकारिक पेज हो सबैले मन पराइ दिनु होला धन्यवाद ।
जेष्ठ नागरिक लाई एक सिट निशुल्क अभियान लाई प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाब पाउ है। ゚viralシfypシ゚viralシalシ

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Amar Bist Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category