Gautam -kirana- pasal

Gautam -kirana- pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gautam -kirana- pasal, Grocers, Address, Opposite Sabji Mandi, Purano Bhansar Road, Dhangadhi.

Established on August 19, 1994 (2051/05/03 B.S)
३२वर्षभन्दा बढी समयदेखि गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवासहित तपाईंको विश्वासिलो किराना पसल गौतम किराना पसल🙏

🛒 घरको आवश्यक सबै सामान, एकै ठाउँमा। ❤️📍 Gautam Kirana Pasal
10/07/2026

🛒 घरको आवश्यक सबै सामान, एकै ठाउँमा। ❤️
📍 Gautam Kirana Pasal

05/07/2026

🚨 **केवल एउटा फोन कलले तपाईंको मेहनतको कमाइ गुम्न सक्छ।**

आज गौतम किराना पसलमा आउनुभएका एकजना ग्राहकले eSewa को नाम प्रयोग गरेर भएको ठगीमा आफ्नो ३०–४० हजार रुपैयाँ गुमाएको अनुभव साझा गर्नुभयो।

यस्तो घटना अरू कसैसँग नहोस् भनेर यो भिडियो बनाएका हौँ।

⚠️ **OTP, MPIN वा Verification Code कसैलाई पनि नदिनुहोस्।**

🙏 यो भिडियो सेयर गरेर आफ्ना परिवार र साथीभाइलाई पनि सचेत गराउनुहोस्। Chintamani Gautam Harikala Gautam Bibek Gautam Bhawana Bhandari

04/07/2026

तीन दशकभन्दा बढी समय...

धेरै सामान बेचिए।
धेरै ग्राहक आए।
धेरै ग्राहक गए।

तर...

केही सम्बन्धहरू कहिल्यै सकिँदैनन्।

सन् १९९४ मा खिचिएको एउटा फोटो...
र आज पनि उही ढोकाबाट पसिरहने एउटै ग्राहक।

सायद व्यापारको सबैभन्दा ठूलो कमाइ...
पैसा होइन।

कसैले वर्षौंपछि पनि,
फेरि तिम्रै ढोका रोज्नु हो।

❤️ विश्वास आफैं बोल्छ।

Bhawana Bhandari
Harikala Gautam Puspa Pant Bhandari

29/06/2026

1 Reel 1 Lakh Ko Deal. 🤝
High Life Kurum Kurum Chura.

🥣 असार १५ को स्वाद, सम्झना र खुसी... सबै एउटै बाउलमा। ❤️

यस वर्ष हामीले High Life Kurum Kurum Chura सँग मनायौं राष्ट्रिय धान दिवस। 🌾

तपाईंले आज दही चिउरा कससँग खानुभयो? 👇
Comment गरेर हामीलाई पनि भन्नुहोस्।
#विश्वास

28/06/2026

व्यापारको पर्दापछाडिको वास्तविक कथा

#विश्वास

27/06/2026

Good night every one

27/06/2026

"व्यवसायलाई ३२ वर्षसम्म टिकाइराख्ने रहस्य के हो? पूरा भिडियोमा थाहा पाउनुहोस्..."
#विश्वास

26/06/2026

"हामीले भनेका होइनौं,
ग्राहकहरूले भनेका हुन्। ❤️"

आज सानो Review Clip मात्र...

Full Story Coming Soon. 🎬

Stay Tuned!
#विश्वास

25/06/2026

३२ वर्षको व्यापारले सिकाएको एउटा कुरा...

उधारोको सबैभन्दा ठूलो मूल्य पैसा होइन,
विश्वास हो।

उधारो दिनु सहयोग हो,
तर समयमै तिर्नु सम्मान हो।

तपाईंको विचारमा—
उधारोले सम्बन्ध बलियो बनाउँछ कि कमजोर?
#विश्वास

23/06/2026

पसलको वास्तविक सम्पत्ति र्याकमा भएको सामान मात्र होइन, साथमा काम गर्ने मानिसहरू पनि हुन्। 💯
#विश्वास

Address

Address, Opposite Sabji Mandi, Purano Bhansar Road
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Gautam -kirana- pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category