crick info

crick info कृकेट सम्बन्धि सम्पुर्ण जानकारी

23/11/2025

भोलिको खेलमा कुन कुन जित होला अनुमान लगाउनु त

25/10/2025

भोली हुने खेलको लागी शुभकामना नेपाली राष्ट्रिय टिमलाई
Cricket Association of Nepal-CAN

NPL season 2 Teams
25/10/2025

NPL season 2 Teams

22/10/2025

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका- ५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो घटना भएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ ।

18/10/2025

धन्न जेन जी आन्दोलन भएर नयां सरकार आयो।नत्र डल्ला फ्याँक्ने केटाहरु विश्वकपमा पुगेको जस पनि एमालेले लिन्थ्यो ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ गाईघाटमा सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन । बिहान ७ः१५ ब...
18/10/2025

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ गाईघाटमा सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन । बिहान ७ः१५ बजेको समयमा सवारीसाधन एक आपसमा ठक्कर खाएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

15/10/2025

विश्व कप 2026 को लागी छनौट भएको मा।बधाई छ नेपाली कृकेट टिमलाई Cricket Association of Nepal-CAN Sandeep Lamiने

15/10/2025
14/10/2025

# Sandeep Lamichhane❤️

यि कुशल मल्ल लाई केहि दिन बेन्चमा राख्नु पर्यो गर वा मर वाला खेलमा यिनको प्रस्तुति आउदैन
14/10/2025

यि कुशल मल्ल लाई केहि दिन बेन्चमा राख्नु पर्यो गर वा मर वाला खेलमा यिनको प्रस्तुति आउदैन

13/10/2025

आज हुने दोस्रो Supper six को खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ Nepal vs Qatar

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when crick info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category