Sabu fan

Sabu fan :खरानि भैसकेको व्यक्ति लाई
आगो सँग के डर😔✍️🥺
Sabu✍️🥺❤

04/10/2025

तिमी पछिको यात्रामा जिँउने बाहाना मात्र खोजी रहेको छु, कसैको हुने चाहना त अब एक रत्ति पनि छैन॥🥺

09/09/2025
21/05/2025

रूपमा खोट देखाएर छाडी गयौ साना-आज हेर त अर्कैको नामको सिन्दुरमा त मलाई पनि सुहाउने रहेछ😔❤️😥

09/05/2025

रातभरि मर्छु बिहान आफ्नो लास बोकेर निस्कन्छु, दिनभरि मलामि बनेर हिड्छु भेट्न सकिन जिउदो लास बिसाउने घाट कतै!!❤️‍🩹🥺

28/04/2025

सिन्दुर बिना नै म उसको श्रिमती थिए
त्यसैले हेरत आज उसको मृत्यु बिना नै म विदुवा
भए।😢😢

21/04/2025

त्यति धेरै पिडा दिदा नि साथ कहिले छोडिन तर उस्को जिवनमा म हुनु र नहुनुमा केहि फरक नै छैन भने आफुलाई मरेर कसरि जिउनु 💔 सकिन त्यसैले टाढा हुनै ठिक लाग्यो!😭

16/04/2025

एक दिन म मुस्कुराउदै
पासो लगाउने छु ,
अनि मेरो झुन्डिएको लास देखेर
सबैले भन्ने छन् ,
हेर् त ! " खुसी ले भुइमा खुट्टा छैन । "🥺😊

12/03/2025

स्वार्थ बोकेर आउनेहरुलाई त खुसि दिएर पठाउछु.. आफैले प्रेम गरेको तिमीलाई प्रेम दिइन होला र मैले?? 😔❤️

08/03/2025

उता तिमिले कतिजना प्रेमिका फेरि सक्यौ
यता मैले तिम्रो नामको password सम्म फेर्न सकेको छैन😥😥😥

07/03/2025

बिच बाटोमा हात छोड्यौ भनेर
गुनास‍ो गरेको छैन राम्रो रोजने
अधिकार तिमी लाई नि छ ।💝

06/03/2025

माया थियो र त झुकिरहे नत्र त आफनै गल्तिमा पनि चर्को स्वर गरि जितने हिम्मत छ सानु 🥺❤️‍🩹

04/03/2025

नक्कल गर्नलाइ पनि अक्कल चाहिन्छ मुर्ख, मेरो ऐना चोर्दैमा मेरै अनुहार कहाँ देखिन्छ र...!!❤️‍🩹

Address

Sainamaina
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Sabu fan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category