हाम्रो प्यारो बोखिम

हाम्रो प्यारो बोखिम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो प्यारो बोखिम, Grocers, bhojpur, Bhojpur.

02/05/2026
19/02/2026

भोजपुर मा 😥

मानिस हराएको सूचना !   - अरुण गाउँपालिका-३ भोजपुर घर भईहाल धरान १० मा बस्दै आउनुभएको आशिष राज श्रेष्ठ उमेर करिब ४० वर्ष ...
26/12/2025

मानिस हराएको सूचना !
- अरुण गाउँपालिका-३ भोजपुर घर भई
हाल धरान १० मा बस्दै आउनुभएको आशिष राज श्रेष्ठ उमेर करिब ४० वर्ष को पुष ८ गते मङ्गलबार बिहान ८ बजेबाट हराइरहनु भएको श्रेष्ठको घर-परिवारले जान्कारी गराउन् भएको छ। घरबाट निस्किएपछि अन्तिम चोटी लेगुवा बजार मा देखिनुभएको थियो त्यसपछि उहाँको कुनै अत्तोपत्तो नलागेको जनाइएको छ।
परिवार तथा आफन्तहरूले विभिन्न स्थानमा खोजी कार्य गरे पनि हालसम्म फेला नपर्नु भएको हुँदा, कसैले देख्नुभएको, भेट्नुभएको वा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने तल उल्लेखित सम्पर्क नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध छ।

सम्पर्क नम्बरहरू:-
9829374490
9862016894
9765467603
9807398391

धनकुटामा आज बिहान बस पल्टिंदा एक जना घाइते भएका छन् ।जिल्लाको धनकुटा नगरपालिका ९ तिनघुम्ती स्थित कोशी लोकमार्गमा दमकबाट ...
31/10/2025

धनकुटामा आज बिहान बस पल्टिंदा एक जना घाइते भएका छन् ।

जिल्लाको धनकुटा नगरपालिका ९ तिनघुम्ती स्थित कोशी लोकमार्गमा दमकबाट दिक्तेल तर्फ जादै गरेको प्र १-०२-००१ ख ९५१९ नम्वरको बसको हावाको पाइप पड्किन गई अनियन्त्रित भई सडकमा नै पल्टि दुर्घट्ना हुंदा बसमा सवार अन्दाजी २७ जना मध्ये मोरङको लेटाङ नगरपालिका ३ बस्ने ५५ बर्षिया मिना गुरुङको ढाडमा चोट लागि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

घाइतेको उपचारको लागि धनकुटा जिल्ला अस्पताल पठाउने तयारी भई रहेको अन्य यात्रु सबै सकुशल रहेको डीएसपी कार्कीले बताए ।

घटनास्थलमा प्रहरी चौकी मुलघाटबाट प्रसनि टंक थापाको कमाण्डमा प्रहरी टेली खटि गइ उद्दार गरिएको साथै गाडी घट्नास्थलमा नै रहेको भएपनि बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।

📍 भोजपुर न:पा बोखिम आहाले ❤️🥰
01/10/2025

📍 भोजपुर न:पा बोखिम आहाले ❤️🥰

05/09/2025

💐❤️

बालक हराएको अत्यन्त जुरुरी सूचनाभोजपुर नगरपालिका–९, पानिटयांकी निवासी फुर्वा तामाङको छोरा १३ बर्षीय सुफत तामाङ आज भदौ १ ...
17/08/2025

बालक हराएको अत्यन्त जुरुरी सूचना
भोजपुर नगरपालिका–९, पानिटयांकी निवासी फुर्वा तामाङको छोरा १३ बर्षीय सुफत तामाङ आज भदौ १ गते विहान ७ बजे घरबाट विद्यालय जान्छु भनेर सगरमाथा बोर्डिङको विद्यालय ड्रेस मै हिडेको तर अहिले सम्म घर नआएको हुदा भेटनुहुने महानुभावले नजिकैको प्रहरी चौकी तथा बुबा फुर्वा तामाङको सर्म्पक नं ९८४२३१६२५४⁄९८२४३६०९९० मा सर्म्पक गरिदिनुहुन अनुरोध गरिन्छ ।

बाढी र पहिरोका कारण वराहक्षेत्रमा एक जनाको मृत्युवराहक्षेत्र ।   वराहक्षेत्र मन्दिर दर्शन गरेर फर्कने क्रममा चतरा-वराहक्...
16/08/2025

बाढी र पहिरोका कारण वराहक्षेत्रमा एक जनाको मृत्यु
वराहक्षेत्र । वराहक्षेत्र मन्दिर दर्शन गरेर फर्कने क्रममा चतरा-वराहक्षेत्र मन्दिर सडक खण्ड अन्तर्गत वराहक्षेत्र १ स्थित बाहुनी भिर नजिकै मोटरसाइकलमा सवार सप्तरी घर भएका ३१ वर्षीय जीवन कुमार साहको भिरबाट खस्केको ढुङ्गाले लाग्दा शुक्रबार घटनास्थलमै मृत्यु भएको छ ।
मृतक साहको शवलाई नगरपालिकाको शव बाहनबाट धरान स्थित बिपी कोरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमकालागि लगिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । मोटरसाइकलमा मृतक साह सहित दुई जना सवार रहेका थिए ।
वराहक्षेत्र नगरपालिकामा वडा नंम्बर १ मै बिहान बाहुनी खोलाले बगाउँदा मोटरसाइकलमा सवार बुबा घाइते भएका छन् भने छोरी बगाएर लाई बेपता बनाएको छ । शुक्रवार बिहान वराहक्षेत्र मन्दिर दर्शन गरेर फर्कने क्रममा चतरा कोश पुल सडक खण्ड अन्तर्गत वराहक्षेत्र नगरपालिका वडा नंम्बर १ चतराधाट स्थित दुधपानी खोलामा मोटर साइकलमा सवार बुबा छोरीलाई बगाएको थियो ।
मोटरसाइकलमा सवार धरान घर भएका ४३ वर्षीय जीवन राई बुबालाई उद्गार गरी धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि पठाइएको र छोरी १९ वर्षीय अनिता राई बेपता भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । बेपत्ता छोरी अनिता र मोटरसाइकलको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीद्वारा खोज कार्य भइराखेको छ ।

16/07/2025

अभ्यास कम्प्युटर भोजपुर
अभ्यास कम्प्युटर ईन्ष्टिच्युट

Address

Bhojpur
Bhojpur
111

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो प्यारो बोखिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category