Highway Momo

Highway Momo Highway Momo pls visit
(1)

08/06/2026

नारायणघाट मुग्लिन हाइवे रामनगर भाइरल झोलमोमो खानुहोला र शरीरमा एनर्जी ल्याउनुहोला।

08/06/2026

एकजना रौतहट घर भएको कबाडीको व्यवसाय गर्ने भाइको कुरा सुन्नुस् त

07/06/2026

चितवनको जङ्गलमा पाइने सागपात बर्खाको महिनामा पाइन्छ हेर्नुस है। एकदम मिठो र स्वादिलो र अर्गानिक हुन्छ। यो सब्जी।

07/06/2026

सेवा नै धर्म हो। पैदल यात्रा जनकपुरबाट मुक्तिनाथ गइरहनुभएको बाबाहरूको सेवा गर्दै

06/06/2026

एकजना बाबा जनकपुरदेखि काठमाडौँको पैदल यात्रा गर्दै चर्को घाममा उहाँलाई मैले खाना खाउँ नास्ता गरु भनेको ननभेज बढ्ने ठाउँमा उहाँले खाँदो रहेनछ। ल हेर्नुस् त साथीहरु

06/06/2026

मानिसको शरीरको लागि निरोगी हुनलाई काम गर्ने अर्गानिक तरकारी एक तरहको तामा पनि हो। यो बाँसबाट फल्ने एउटा सब्जी हो ल हेर्नुस् मेरो घरमा।

05/06/2026

हामी त हजुर गाउँले मान्छे घरमा कुखुरा बाख्रा खेतीपाती साग सब्जी घरमै रोपेर खाने गर्छौ किन्ने त तेल र नुन मात्रै हो।

05/06/2026

ल हेर्नुस है हाम्रो घरमा फलेको फलफुल

05/06/2026

चितवन बागेश्वरी देवघाटमा योग्य धाम कार्यक्रम भइरहेको छ

05/06/2026

मधेसबाट आएर चितवनमा आफ्नो घरपरिवारको लागि संघर्ष गरिरहेको एकजना भाइ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Highway Momo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category