Laxhit Mart pvt.ltd

Laxhit Mart pvt.ltd We provide every household goods you need at reasonable price

आदरणिय ग्राहकहरु प्रति हार्दिक आभार!हाम्रो "लक्षित मार्ट" को पहिलो वार्षिकोत्सवमा तपाईंहरु सबैलाई हार्दिक मंगलमय शुभकामन...
13/12/2025

आदरणिय ग्राहकहरु प्रति हार्दिक आभार!

हाम्रो "लक्षित मार्ट" को पहिलो वार्षिकोत्सवमा तपाईंहरु सबैलाई हार्दिक मंगलमय शुभकामना!

यस एक वर्षको सफल यात्रा तपाईंहरुको अमूल्य विश्वास र समर्थन बिना सम्भव थिएन। तपाईंहरुको ऋण हामी सधैं बोल्ने छौं। तपाईंहरुको सहयोगले मात्र हामीलाई अगाडि बढ्न प्रेरणा र शक्ति प्राप्त भएको छ।

हामी सधैं तपाईंहरुलाई उत्तम सेवा र गुणस्तरीय सामग्री प्रदान गर्न प्रतिबद्ध छौं। भविष्यमा पनि तपाईंहरुको स्नेह र सहयोग हामीलाई यसै प्रकार प्राप्त हुन्छ भन्ने आशा र अपेक्षा गर्दछौं।

फेरी एक पटक धन्यवाद र शुभकामना!

हाम्रो लक्षितमार्ट को पहिलो वार्षिकोत्स❤️

20/10/2025

Maha Dipawali ko ranga sangai mahanbaab haru sabaiko jindagi ma pani sadhai rangaa ra umanga xayii rahoss
Wishing you all the success
Laxhit Mart pvt.ltd

30/09/2025

We are available at your service during dashain time
Please contact
985-1045046
Happy dashain everyone

04/06/2025

नमस्कार!

हामी तपाईँ सबैका लागि लिएर आएका छौं एकदमै खुशीको खबर —
अब तपाईंहरूको मनपर्ने Mangalam चामल Laxhit Mart मा उपलब्ध भइसकेको छ!

त्यो पनि, अविश्वसनीय मूल्यमा — मात्र रु. २१७५।

हो, तपाईंले ठिक सुन्नु भयो — रु. २१७५ मात्रमा उच्च गुणस्तरको Mangalam चामल, अब तपाईंको नजिकैको Laxhit Mart मा सजिलै पाउन सकिन्छ।

गुणस्तरमा सम्झौता छैन, सेवामा कमी छैन —
र मूल्यमा छ सस्तोपनको ग्यारेन्टी!

अब ढिलो नगर्नुहोस्,
आजै आउनुहोस्, Laxhit Mart मा,
र Mangalam चामलको अफर को लाभ उठाउनुहोस्।

Laxhit Mart — तपाईंको विश्वास, तपाईंको पसल।

धन्यवाद!

14/04/2025

Happy new year 2082
We wish you very happy new year
Welcome to laxhit mart

25/12/2024
25/12/2024

Celebrate your Christmas with us
Merry Christmas everyone

12/12/2024
12/12/2024

Address

Suryabinayak-4, Dadikot
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Laxhit Mart pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category