दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि.

  • Home
  • दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि.

दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि. khasi kharid bikri, milk kharid & bikri, banana kharid & bikri

रास्िट्रय कृषि आधुनिकीकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया को अनुदान सहयोगमा यस सहकारी संस्था लि ले केरा ज...
10/07/2026

रास्िट्रय कृषि आधुनिकीकरण कार्यक्रम , कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया को अनुदान सहयोगमा यस सहकारी संस्था लि ले केरा जोन कार्यक्रम र उद्दमशिलता कार्यक्रम अन्तर्गत सामाग्री हरु खरिद गरि मिति २०८३ असार २५ गते गुलरिया नगरपालिका वडा न. ४ अध्यक्ष आदरणीय सुरेश गौतम को प्रमुख आतिथ्यमा ,यस सहकारी संस्था अध्यक्ष श्री जित कुमारी योगि ज्यु को सभा अध्यक्षमा र लाभग्राही सदस्य हरुको उपस्थितमा तपशिलका सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो । साथै सम्पुर्णमा धन्यवाद पनि दिन चाहन्छौं ।
तपशिल,
१. सिचाइ मोटर -१८ थान
२. बोरिङ - ७ थान
३. डेलिभरी पाइप - ७०० के.जि
४. मिनिटिलर - ६ थान
५. स्प्रे टेन्कि - ३० थान
६. दूध क्यान ४०. लि- ६ थान
७. दूध क्यान२० लि- १० थान
८ दुध क्यान १० लि- ६० थान
९. दूध क्यान ५ लि - १५ थान
१०. प्लाष्टिक क्यारेट- ३०० थान
११. केराकाे बिरुवा - २८००० थान

ऋणी हरुले बिचार पुर्याउनु है ।
04/07/2026

ऋणी हरुले बिचार पुर्याउनु है ।

मिति २०८३ असार १९ गते राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया को सहजीकरण मा यस सहकारी संस्था मा नेप...
03/07/2026

मिति २०८३ असार १९ गते राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया को सहजीकरण मा यस सहकारी संस्था मा नेपाल सरकार कृषि तथा प्राकृतिक समिति का सदस्य माननीय ज्यु हरु लाई स्वागत गरि केरा खेतीको उत्पादन देखि बजारीकरण सम्मका चरणहरुमा किसान् हरु लाई भोग्नुपरेका समस्याहरु, चुनौती हरु साथै संघीय ,प्रदेश र स्थानीय कार्यालयहरु बाट प्राप्त सुबिधा हरु र भबिस्यमा प्राप्त गर्न सकिने अवसर हरु र सहुलियत कर्जा,अनुदान प्राप्त गर्दा हुने झन्झटिलो प्रक्रिया आदि को बारेमा बिस्तृत छलफल गरि आउँदा दिन हरुमा किसान्मुखी कार्यक्रम लाई अझै सरल र सहज तरिकाले कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बिस्तृत छलफल गरि कार्यक्रम सम्पन्न गरियो ।

19/06/2026

नमस्कार,
Practical action र BEE Group को सहयोग र शिखर इन्स्योरेन्स कम्पनी लि को सहकार्य मा यस दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि ले सूचकांकमा आधारित बाढि बिमा गर्न लागिरहेको हुदा गुलरिया न.पा वडा नम्बर २,३,४ र ५ का शेयर सदस्य र गैर शेयर सदस्य हरु ले संस्थामा अाएर वा जानकारी गरायर बिमा गर्न सक्नुहुनेछ । साथै सहकारीको समुहगत बैठक मा पनि बिमा गर्न सकिन्छ । धन्यबाद ।
आवश्यक कागजात
1) नागरिकता
2) लालपुर्जा
3) जग्गा ठेक्कामा भय सम्झौता पत्र
4) सङोलमा जग्गा भय मन्जुरीनामा मा हस्ताक्षर गर्नुपर्ने ।

10/06/2026

नयाँ पशु खरिद गरि ल्याउनुभएका र बिमा गर्न छुटनुभयका किसान् हरुले पशु बिमाको लागि सहकारीमा सम्पर्क गर्नुहोला ।धन्यवाद ।
सम्पर्क नम्बर
९८४८२१९२३७ अध्यक्ष
९८४९९४२८६२ ब्यवस्थापक

04/06/2026

भोलि मिति २०८३ जेष्ठ २२ गते दिउसो ११:०० बजे यस दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड मार्फत केरा खेती गर्ने केरा किसानहरुसङ बिशेष छलफल रहेको हुँदा सम्पूर्ण केरा किसानहरु लाई संस्थाको हलमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।धन्यवाद ।

30/05/2026

आज मिति २०८३ जेष्ठ १६ गते दिउसो ११:०० बजे यस दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड मार्फत केरा खेती गर्ने केरा किसानहरुसङ बिशेष छलफल रहेको हुँदा सम्पूर्ण केरा किसानहरु लाई संस्थामा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।धन्यवाद ।

यस सहकारी संस्थाका कर्मचारी सुरेश चौधरीको पहिलो सन्तान को रूपमा छोरी भएकोमा धेरै धेरै बधाई दिदै संस्था अध्यक्ष श्री जित ...
10/05/2026

यस सहकारी संस्थाका कर्मचारी सुरेश चौधरीको पहिलो सन्तान को रूपमा छोरी भएकोमा धेरै धेरै बधाई दिदै संस्था अध्यक्ष श्री जित कुमारी योगि र कोषाधक्ष्य श्री लक्ष्मी शर्मा द्वारा सुत्केरी लाई भेटघाट गरि आमा र बच्चालाई स्वास्थ्य लाभको कामना गर्नुभयो ।

Address

Gulariya

Website

Alerts

Be the first to know and let us send you an email when दिगोपन सामाजिक उधमी महिला सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Grocery Store?

Share