Legalize Banke Nepal

Legalize Banke Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Legalize Banke Nepal, Grocers, Nepaljung, Banke.

Mountains are high, so I am. Legalize Nepal
13/02/2026

Mountains are high, so I am. Legalize Nepal

नेपालको माटो, नेपालको स्वाद, लोकल गाँजा always hard 💨
13/02/2026

नेपालको माटो, नेपालको स्वाद, लोकल गाँजा always hard 💨

18/01/2026

राजा लखेट्ने लाई खुब राणा ले बनाएको सिंह दरबार को चिन्ता रैछ ,
सोसिअल मीडिया बन्द गराउने सरकार अहिले like र comment गर्नु भन्दै भिक माग्दै रैछन्
बिद्यार्थी मार्नेहरु लाई खुब संविधान र देश को चिन्ता रै छ
लाज त मार्सी चामल संग खाएका रै छन्
Legalize Banke Nepal

Pot Size 🪴 Choosing the right pot size according to the size of the plant at the vegetable stage is key to healthy devel...
18/01/2026

Pot Size 🪴 Choosing the right pot size according to the size of the plant at the vegetable stage is key to healthy development… See more Size 🪴 Choosing the right pot size according to the size of the plant at the vegetable stage is key to healthy development and a good root system.

A general rule is that the larger the plant, the greater the volume of roots it needs, and therefore, a larger pot. If the pot is too small, the roots saturate quickly, the growth is slowed down, and the plant is stressed prematurely.

For practical reference:
• Small plants (up to 20–25 cm) usually grow well in 1 to 3 litre pots.
• Medium plants (30–60 cm) appreciate pots of 7 to 11 liters.
• Large plants or that will stay longer in vegetative work best in pots of 15 to 25 liters or more, depending on space available.

A good way to assess is to observe development: if the plant starts growing slower, dries quickly after watering, or roots peek below, it probably needs more space.

It is also important to consider the type of crop. Indoors, where size is controlled, smaller pots are usually used. Outside, where the plant can grow freely, it is advisable to give it more substrate volume from the start.

Choosing the pot right not only improves growth but also facilitates a healthy root system, better nutrient absorption, and a more stable plant throughout the cycle.

विमानस्थलमा उनीहरूलाई एउटा स्थानमा पुगेर ‘राधे राधे’ भन्न भनिएको थियो, त्यसपछि उनीहरूलाई गाँजा भएको सुटकेश दिइन्थ्यो ।ht...
24/07/2025

विमानस्थलमा उनीहरूलाई एउटा स्थानमा पुगेर ‘राधे राधे’ भन्न भनिएको थियो, त्यसपछि उनीहरूलाई गाँजा भएको सुटकेश दिइन्थ्यो ।

https://www.onlinekhabar.com/2025/07/1726632/delhis-pharmaceutical-industrialist-turned-drug-dealer-in-bangkok-he-would-say-radhe-radhe-and-get-a-suitcase-full-of-marijuana?

४ साउन, काठमाडौं । सन् २०२० अघिसम्म भारतीय नागरिक अमरजित सिंह (५२) दिल्ली र हिमाञ्चलमा औषधि उद्योग चलाइरहेका थिए । ....

17/07/2025

ओखतीय गाँजा वा भाँगको जरा।

गाँजा वा भाँगको जरामा फ्राइडेलिन (Friedelin) र एपिफ्रिडेलानोल ( Epifriedelanol) मूलतः दुई ट्राइटरपेनोइडहरू पाइन्छ जुन गाँजाले आफूलाई हानि गर्न आउने सिकारी बिरुवाहरू बाट आफूलाई बचाउन उपयोगमा ल्याउने गर्दछ। तर त्यही फ्राइडेलिन र एपिफ्रिडेलानोल मानव स्वास्थ्य र कल्याणलाई पनि फाइदाकारी हुने गर्दछ। फ्राइडेलिन ट्राइटरपेनोइडको कलेजोको - सुरक्षा गर्ने गुण हुन्छ। अर्को पेन्टासाइक्लिक ट्राइटरपेनोइडको एन्टिमाइक्रोबियल र एन्टि-इन्फ्लेमेटरी प्रभाव छोड्दछ।

गाँजा (दुवै गाँजा र भागो वा हेम्प) को जरामा थोरै मात्रामा कोलिन हुने गर्दछ। कोलिन ( Choline) एक शक्तिशाली macronutrient हो जसले धेरै महत्त्वपूर्ण जैविक प्रक्रियाहरूमा भूमिका खेल्छ। जस्तै स्नायु कार्य, मस्तिष्क विकास, र ऊर्जाको भण्डार भण्डार क्षमता बढाउने। कोलिन ( Choline) एक महत्त्वपूर्ण पोषक तत्त्व किन पनि हो भने हो कोलिनले तपाइको शरीरको कोशिकाको झिल्ली बलियो गर्छ। मस्तिष्कको कार्य र ऊर्जाको स्तर वृद्धि हुँदा त्यसलाई चुस्त राख्न सहयोग गर्दछ। कोलिन ( Choline) गाँजाको जरा बाहेक अन्यमा पनि पाइन्छ। तर गाँजाको जराको ढुटोमा हुने पर्याप्त फाइबर र अरू सहयोगी तत्त्वले गर्दा शरीरले यसको कोलिन सहज प्राप्त गरेको अनुभव विज्ञ वैज्ञानिकहरूको छ।

मूलतः बुडापा लाग्दै जाँदा आफ्नो शरीर लाई तन्दुरुस्त राख्न यो गाँजाको जराको ढुटोमा हुने भर्चुअल पोषण तत्त्व कोलिन मानिसलाई तागतिलो राख्न सहयोग गर्दछ। रजोनिवृत्ति पछि (Post-menopausal women)​ महिलाहरूमा आउने समस्या घटाउन कायाकल्प बुटीको काम यसले गर्दछ।

आयुर्वेदमा डायबिटिज जस्ता समस्यामा, तौल घटाउन गाँजाको जराको सार तत्त्व र चूर्ण उपयोग हुँदै आएको हो। मलाई यो कुरा भन्दा अत्यन्त गर्व लाग्दछ कि हालै मुसामा भएको सिरिज अफ वैज्ञानिक परीक्षणले गाँजाको जरा आयुर्वेदमा भनिए जस्तै डायबिटिज जस्ता समस्यामा, तौल घटाउन उपयोगी हुने देखाएको छ।

शरीरमा महत्त्व पूर्ण तत्त्व कोलिनको कमी पूर्ति गर्न पनि यो उपयोगी हुने सिद्ध भएको छ।

गाँजाको जराको सारतत्व वाट लिप बाम बनाउन सकिन्छ। छालाको दामी सेक्सी क्रिम बन्छ। जसको लागि सफा र सुक्खा दुई वटा जति जरा पिस्नुहोस् र पाउडर बनाउनु होस् । त्यसलाई नरिवल तेल वा बटर (नौनी) मा मिसाउनुहोस्। नरिवल तेल र पानीको अनुपात २:१ हुने गरी हाल्नु

16/07/2025

भोलि बाट साउन महिना , एक महिना भए नि आफ्नो आत्मा लाई शान्ति दिनुस् माछा , मासु , अन्डा , प्याज, लसुन न खानुस ! पशुपंक्षीप्रति दया भाब देखाउनुस! भगवान शिव जि को भक्त हुनुस! ॐ! जय पशुपति नाथ 🙏

22/05/2025

"भाइ बिदा मा आएको के थियो - आधा गणतन्त्र हल्लियो "
हुन त लाशले पनि मर्नु अगाडि काल देखेर खुट्टा तन्काउछ रे साएद अहिले यो केटो आउनासाथ गणतन्त्रले खुट्टा तन्काउन सुरु गरेको नै हो त? "welcome back home our prince "
जय देश जय चरेश 🍁🇳🇵🌍🕉️10000yrs

22/05/2025

नेपाल राष्ट्र बैंकका नव-नियुक्त गभर्नर डा विश्वनाथ पौडेलको अभिव्यक्तिमाथि चर्को आलोचना । उनले एक अन्तरवार्तामा गॅाजा को मुद्दा उठाईरहेका अभियान्ता लक्षित विवादास्पद अभिब्यक्ति दिएपछि आलोचना सुरु भएको हो ।
#पृथ्वीपथ

Paradise on earth 🌍 🙌
21/05/2025

Paradise on earth 🌍 🙌

Address

Nepaljung
Banke

Website

Alerts

Be the first to know and let us send you an email when Legalize Banke Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category