JCI Achham

JCI Achham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Achham, Grocers, Achham.

साउने संक्रान्तिको शुभकामना छ।
17/07/2026

साउने संक्रान्तिको शुभकामना छ।

हार्दिक बधाई छ अछाम जेसीज परिवारलाई ।७ महिनामा  ७ वटै अवार्ड प्राप्त गर्न सफल गराउनु हुने अछाम जेसीज बर्ष २०२६ का अध्यक्...
15/07/2026

हार्दिक बधाई छ अछाम जेसीज परिवारलाई ।
७ महिनामा ७ वटै अवार्ड प्राप्त गर्न सफल गराउनु हुने अछाम जेसीज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी ज्यू लगायत सम्पूर्ण बाेर्डका पदाधिकारी ज्यूहरुमा हार्दिक बधाई तथा धन्यवाद ।

आज असार १५, राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय श...
29/06/2026

आज असार १५, राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।
हाम्रो कृषि, संस्कृति र परम्पराको प्रतीक यस विशेष दिनले किसानहरूको अथक मेहनतप्रति सम्मान व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि, राम्रो स्वास्थ्य र प्रशस्त अन्नबालीको आशिष् ल्याओस्। #2026

अन्तर्राष्ट्रिय याेग दिवस काे अवसरमा अछाम जिल्लाकाे सरमुकाम मंगलसेन काे श्री षाेडशा मा वि काे खुल्ला मैदानमा १ दिने याेग...
21/06/2026

अन्तर्राष्ट्रिय याेग दिवस काे अवसरमा अछाम जिल्लाकाे सरमुकाम मंगलसेन काे श्री षाेडशा मा वि काे खुल्ला मैदानमा १ दिने याेग सिविर सम्पन्न भयकाे छ।
पतन्जलि याेग समिति मंगलसेन ,जिल्ला प्रशासन कार्यालय अछाम,जिल्ला आयूर्वेद अछाम तथा अछाम जेसीजकाे संयुुक्त आयाेजनामा प्रमुख जिल्ला अधिकारी यज्ञराज बुढा ज्यूकाे अध्यक्षता रहेकाे शिविरमा जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर प्रमुख अतिथि तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा बिशिस्ट अतिथि रहनु भयकाे कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय,संघसंस्थामा कार्यरत कर्मचारी ,बुद्धिजीवी ,बिद्यार्थी लगायत उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भयकाेछ।
योग स्वस्थ शरीर, शान्त मन र सफल जीवनको आधार भयकाले दिनको केही समय योगका लागि छुट्यायर स्वस्थ जीवन अपनाउनु पर्ने अपरिहार्य भयकाे छ।

🩸 विश्व रक्तदाता दिवसको अवसरमा रक्त समूह पहिचान कार्यक्रम  ाम जेसीजको आयोजनामा २०८३ जेठ ३१ गते जिल्ला अस्पताल, मंगलसेनमा...
14/06/2026

🩸 विश्व रक्तदाता दिवसको अवसरमा रक्त समूह पहिचान कार्यक्रम ाम जेसीजको आयोजनामा २०८३ जेठ ३१ गते जिल्ला अस्पताल, मंगलसेनमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूको रक्त समूह परीक्षण गरी रक्तदानको महत्त्वबारे जनचेतना प्रदान गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏

सम्पूर्णको  उपस्थितिका लागी अनुरोध गरिन्छ।
13/06/2026

सम्पूर्णको उपस्थितिका लागी अनुरोध गरिन्छ।

08/06/2026

अछाम जेसीज वर्ष २०२६ का कोषाध्यक्ष जेसी Kamal Rawal ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। अछाम जेसीज तथा समाजसेवामा तपाईंको योगदान अझ प्रभावकारी बन्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

जन्मदिनको धेरै धेरै शुभकामना! 🎂🎁🌹
— अछाम जेसीज परिवार

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when JCI Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category