Thug Life Nepal

  • Home
  • Thug Life Nepal

Thug Life Nepal Male

16/10/2025

पैसाको घमण्ड नहोस भनेर
salary आउने बित्तिकै खर्च गरिहाल्छु म त 🧏😂🤣

16/10/2025

Good morning 🌅 all

14/10/2025

आजकल का जेनजी हरु काम भंगेराको जस्तो…
हल्ला धेरै गोप्यता को मत्लब छैन।।🙃🙃🙃

11/04/2025

जिन्दगीका ३ सत्यहरु
१. गरिब र स्तन जहिले पनि दबिन्छन,
२.समस्या र लिङ्ग जुनसुकै बेला खडा हुनसक्छ,
३.भाग्य र ब्रा कुनैपनी बेला खुल्न सक्छ।🙃🙃🙃😁

18/03/2025

पहिले पहिले राजाका पालामा उधोग धन्दा
अहिले नेताका पालामा यौन धन्दा 😁
यो भन्दा के चायो नेपालमा 🫣🫣

चोकतिर केटाहो चोकतिर 🏃🏼‍➡️🏃🏼‍➡️🏃🏼‍➡️😂😂😂

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना 🫰
13/03/2025

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना 🫰

12/03/2025

प्रयास गर्दा गर्दैपनी हुदैन र त,
हार मान्न बाध्य हुन्छु म 🤦‍♂️🤦‍♂️

आज पवित्र महाशिवरात्रिको शुभ अवसरमा भगवान शिवले सबैमा आशीर्वाद, शान्ति र आनन्द प्रदान गरुन्। यो दिनले हाम्रो जीवनमा नयाँ...
26/02/2025

आज पवित्र महाशिवरात्रिको शुभ अवसरमा भगवान शिवले सबैमा आशीर्वाद, शान्ति र आनन्द प्रदान गरुन्। यो दिनले हाम्रो जीवनमा नयाँ उर्जा र आध्यात्मिक शक्ति ल्याओस्। 🕉️🙏🙏🙏

18/02/2025

Good morning 🌅

17/02/2025

म आफ्नै दुनियामा मस्त छु।
अरुले आहा गरे नि ठिक डाहा गरे नि ठिक म आफूमा खुसी छु /

14/02/2025

Valentine Day मा GF/BF भएन भनेर चिन्ता नलिनुहोस्,क्यान्सर दिवसमा सबैलाई क्यान्सर तथा एड्स दिवसमा सबैलाई एड्स हुनैपर्छ भन्ने छैन..!!😉🤭😂
(Happy valentine day murdani haru😁😁😁)

Address

Jalan Kbp12

43300

Telephone

+60164375358

Website

Alerts

Be the first to know and let us send you an email when Thug Life Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thug Life Nepal:

  • Want your business to be the top-listed Grocery Store?

Share