US Spice Mart

US Spice Mart US SPICE MART 🌿
• Authentic • Premium • Bold
📍 169-0073 東京都新宿区百人町1-24-9HY ビル 202

🐐❤️ दशैंको स्वाद, खसीको मासुसँग! 🇳🇵🎉 खसीको मासु उपलब्ध छ!🥩 मूल्य: ¥1,600 प्रति केजी मात्रदशैंको खुसी, परिवारसँगै मिठो पर...
2026/10/12

🐐❤️ दशैंको स्वाद, खसीको मासुसँग! 🇳🇵

🎉 खसीको मासु उपलब्ध छ!
🥩 मूल्य: ¥1,600 प्रति केजी मात्र

दशैंको खुसी, परिवारसँगै मिठो परिकार! 😋❤️

📍 आजै आउनुहोस् — US Spice Mart 🛍️
169-0073
東京都新宿区百人町1丁目24-9
HYビルー202
📲 07084232829
Ujjwal Paharai Sarooj Kauchha Paudel Keshab Prakash Chhetri

🌿🙏 शुभ विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏🌿घटस्थापनाको पावन अवसरमा जमरा राख्नुहुने महानुभावहरूका लागि जौ (जमरा) ...
2026/10/08

🌿🙏 शुभ विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏🌿

घटस्थापनाको पावन अवसरमा जमरा राख्नुहुने महानुभावहरूका लागि जौ (जमरा) उपलब्ध भएको जानकारी गराउँदछौँ।

इच्छुक महानुभावहरूले आवश्यक जौ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🌺 शुभ घटस्थापना तथा बडा दसैँको हार्दिक मंगलमय शुभकामना! 🌺

2026/10/08

घरबाट टाढा भए पनि, दशैंको स्वाद आफ्नै नेपालको! ❤️🇳🇵✨

Come Visit us or WhatsApp us to place your delivery order!
📲07084232829
📍169-0073
HY Building 1-24-9 Hyakunincho Shinjuku-ku, Tokyo

📢 महत्त्वपूर्ण सूचनाआज US Spice Mart मा यो सिक्री फेला परेको छ। उक्त सिक्री सुरक्षित रूपमा राखिएको छ।यदि कुनै ग्राहकको स...
2026/10/03

📢 महत्त्वपूर्ण सूचना

आज US Spice Mart मा यो सिक्री फेला परेको छ। उक्त सिक्री सुरक्षित रूपमा राखिएको छ।

यदि कुनै ग्राहकको सिक्री हराएको छ भने कृपया US Spice Mart मा सम्पर्क गर्नुहोला।

आफ्नो सामान हराउनुभएका सम्बन्धित ग्राहकले आवश्यक प्रमाणसहित सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

🙏 धन्यवाद!
US Spice Mart परिवार

2026/08/27

A bond that needs no promises, no explanations- just love, protection, and endless memories.❤🧿
Happy Rakshya Bandhan!✨

📍Located in HY Building 1-24-9 Hyakunincho
Shinjuku-ku, Room no. 202 Tokyo 169-0073 Japan
📲Order now on WhatsApp!
📳07084232829

रक्षाबन्धनका लागि सामानहरू आइपुगेका छन् है। 🙏सबै जना लिनका लागि आउनुहोला। 🙏
2026/08/25

रक्षाबन्धनका लागि सामानहरू आइपुगेका छन् है। 🙏
सबै जना लिनका लागि आउनुहोला। 🙏

Now Available at Our Store. Do Visit Us. 🛒
2026/08/22

Now Available at Our Store.
Do Visit Us. 🛒

2026/08/19

Made to Satisfy!❤️

Visit us at Us Spice Mart!
📍69-0073
HY Building 1-24-9
Hyakunincho, Shinjuku- ku Room No. 202
Tokyo
📲07084232829

🌸 US SPICE MART मा आजको रमाइलो भेटघाट ❤️पसलमा आउनुभएका प्यारा बहिनीहरूको उपस्थितिले आजको माहोल झन् रमाइलो बन्यो 😊✨यस्तै ...
2026/08/16

🌸 US SPICE MART मा आजको रमाइलो भेटघाट ❤️

पसलमा आउनुभएका प्यारा बहिनीहरूको उपस्थितिले आजको माहोल झन् रमाइलो बन्यो 😊✨
यस्तै माया, साथ र आत्मीयता सधैं रहिरहोस्। 🙏❤️

住所

〒169-0073
Tokyo Shinjuku-ku
東京都新宿区百人町1-24-9HY ビル 202

営業時間

月曜日 09:00 - 21:30
火曜日 09:00 - 21:30
水曜日 09:00 - 21:30
木曜日 09:00 - 21:30
金曜日 09:00 - 21:30
土曜日 09:00 - 21:30
日曜日 09:00 - 21:30

ウェブサイト

アラート

US Spice Martが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー