Sherpa sonam

Sherpa sonam US

25/03/2024

Gyokyo

Mardi Himalayan  Nepal
25/03/2024

Mardi Himalayan Nepal

hard  work in .....
25/08/2023

hard work in .....

Working hard😴😴😴😴😴
18/08/2023

Working hard😴😴😴😴😴

17/08/2023

सगरमाथा क्षेत्रमा भित्रिन थाले पर्यटक

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा पर्यटक भित्रिन थालेका छन। अहिले खुम्बुमा विदेशी पर्यटकहरु समेत फाट्टफुट्ट देखिन थालेको तेन्जीङ हिल्लारी विमानस्थल लुक्लाका बरिष्ठ अधिकृत किरण गौतमले जानकारी दिनुभयो । पर्यटकीय सिजन सुरु हुने समय सुरु भएसँगै विदेशी पर्यटकहरु खुम्बु क्षेत्र भित्रन थालेको उहाँले बताउँनुभयो । पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप वृद्धि भएको छ ।

उहाँका अनुसार लुक्लामा आज आज ४ वटा उडान भएको छ । विमान मार्फत् आज करिब ६० जनाको हाराहारीमा यात्रु भित्रिएका छन । लुक्लाबाट फर्किने यात्रु शुन्य भएपनि भित्रिने यात्रुको संख्या बढिरहेको नागरिक उड्यान प्राधिकरण लुक्लाले जनाएको छ । हिजो तारा एयरलाईन्सको २ वटा र सिता एयरको १ वटा उडान मार्फत् ५० जना यात्रु खुम्बु भित्रिएको प्राधिकरणले जनाएको छ । भित्रिने यात्रुमा स्थानीयवासी र विदेशी तथा स्वदेशी पर्यटकहरु रहेको उहाँले बताउनुभयो । खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मंसिर र चैत्त, बैशाख, जेठलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।


सम्बन्धित खवर
solufm
सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने
solufm

तपाईहरु क कस्लाइ यो हिमाल्  को नाम थाहा छ  कमेन्ट गर्नुस है
17/08/2023

तपाईहरु क कस्लाइ यो हिमाल् को नाम थाहा छ कमेन्ट गर्नुस है

A आम ढप्लम
B माछ पुच्छरे
C धौलागिरी
D हिम्लुङ

Address


Website

Alerts

Be the first to know and let us send you an email when Sherpa sonam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed grocery store?

Share