21/08/2024
प्रवासिहरुको आशाको किरण मण्डली
वचन सेवा
सेवा संन्चालन :- दानिएल टिम :- माया तामाङ
स्तुति प्रशाँस :- मिखाएल टिम सागर सुनाम/सुनिल लिम्बू
वचन:- आमोश मगर
वचन शिर्षक परमेश्वरले हाम्रो वास्ता गर्नु हुन्छ
मत्ती ६:-
२५. "यसैकारण म तिमीहरूलाई भन्दछु, 'के खाउँला, के पिउँला' भनी आफ्नो प्राणको निम्ति र 'के लगाउँला' भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।' के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
२६. आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?
२७. तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ?
२८. "अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्।
२९. तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्।
३०. आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढ़ी उहाँले पहिराउनुहुनेछैन र?
३१. यसकारण 'के खाऔंला?' कि 'के पिऔंला?' कि 'के पहिरौंला?' भनेर फिक्री नगर।
३२. किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।
३३. तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
३४. यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।"
परमेस्वरले मानिस लाई अन्तिममा बनाउनु भयो कारण हाम्रो निम्ति सब कुरा तयार गरेर हामिलाई बनाउनु भयो ।
#१पत्रुस ५:-७
#मत्ति११:-२८
#प्रश्थान १४:-१४
#उत्पत्ति१:-२६/२७
परमप्रभुले हामिलाई वास्ता गरेर यी सबै कुरा हाम्रो निम्ति दिनु भयो
#उत्पत्ती १:-२८ अधिकार गर्न दिनु भयो
#मत्ती ६:३३
#लुका१७:-२१
#युहन्ना ३:-३
#कोरिन्थि ४:-२०
#प्रेरित १४:-२२
#रोमि१४:-२७ खान पिउनु स्वार्ग को राज्री होईन
#गलाति५:-१९/२०/२१
#गलाती ५:-२२/२३
#फिलिपी २:-५
#लुका १७:-२१
#एफिसी १:-४-५
#परमेस्वरले हाम्रो वास्ता नगर्नु भएको भए हाम्रो निम्ति एक मात्र आफ्नो पुत्र नि दिनुहुन्थ्यो र?
#यशैया१:-१८
#उत्पत्ती १५:-६
#ब्याबस्था ६:-२५
#उत्पत्ती ६ अध्याह
#मत्ती २४:-१३
#प्रस्थान २३:-८
#यशैया ३२:-१७
# शामुयल २६:-३३
#अय्युब २९:-१४
#मत्ती २३:-१३