19/10/2026
सम्पूर्ण Wollongong and Illawora बासी तथा देश–विदेशमा रहनुभएका नेपालीहरूमा बडा दसैँ तथा महानवमीको हार्दिक मंगलमय शुभकामना!
तपाईंहरू सबैलाई जानकारी गराउन चाहन्छौँ कि Namaste Mart Wollongong मा दसैँको लागि जमरा उपलब्ध छ। साथै, यदि तपाईंहरूलाई आज र भोलिको लागि ताजा मासु (Fresh Meat) चाहिन्छ भने, कृपया आज दिउँसो १२ बजे अगावै आफ्नो अर्डर सुरक्षित गर्नुहोला.
विशेष सूचना: हामी भोलि विजया दशमी (२१ अक्टोबर) को दिन पनि खुल्ला रहनेछौँ।