GK.IQ Teste

GK.IQ Teste "एप डेवेलपर | लोकसेवा तयारी गर्दै | युट्युबर - GK & IQ टेस्ट | कथा लेखनमा रुचि”

13/06/2025
13/06/2025
12/06/2025
10/06/2025

दुखद खबर 😪
सुदुरपश्चिम प्रास : 0

08/06/2025

**"हारको त्यो क्षणमा, जितको सुगन्ध आउँदै थियो…
अन्तिम बलसम्म लड्ने हाम्रो टिमले सपनाको ढोका लगभग खोलेकै थियो।
तर… दुई रनले रोकियो त्यो सपना,
रोकिएन त सारा देशको गर्व र मायाको धडकन।💔🏏

यो हार मात्र अंकमा हो —
माटोमा खेलेका छोराहरूको साहसमा होइन।
उनीहरूले मैदानमा पोखेको पसिना,
हाम्रो आँखा रसाउने मुस्कान बन्यो।

आज हामी हार्यौं,
तर भोलिको जितको बीउ यही हारमा छ।
हामी फर्कनेछौं – अझ बलियो, अझ एकताबद्ध, अझ गर्विलो।
देशका ३ करोड धडकनहरू फेरि एकपटक एउटै तालमा धड्कनेछन्…
नेपाल क्रिकेटको पुनर्जागरणसँगै। ❤️‍🩹🇳🇵"**

07/06/2025

सर्वप्रथम प्रचलनमा ल्याउने बैंक
➖➖➖➖➖➖➖➖➖
सम्झने तरिका: एए इकु केही गर्छ।
➖एटीएम सुरु गर्ने: एभरेस्ट बैङ्क
➖ईन्टरनेट प्रयोग गर्ने : कुमारी बैङ्क
➖क्रेडिट कार्ड प्रयोग: हिमालय बैङ्क

बैंक विशेष महत्त्वपूर्ण जानकारीहरु:
📖📖📖📖📖📖📖📖📖📖📖
✔विश्वमा सर्वप्रथम स्थापना भएको बैंक
👉बैंक अफ इङ्ग्ल्याण्ड
✔विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंक
👉बैंक अफ इङ्ल्याण्ड
✔नेपालको पहिलो बाणिज्य बैंक
👉नेपाल बैंक लिमिटेड
✔नेपालको पहिलो आधुनिक बैंक
👉नेपाल बैंक लिमिटेड
✔नेपालको पहिलो विकास बैंक
👉नेपाल अौधोगिक विकास निगम
✔नेपालको पहिलो ग्रामीण विकास बैंक
👉पूर्वाञ्चल ग्रामीण बिकास बैंक
✔नेपालको केन्द्रीय बैंक
👉नेपाल राष्ट्र बैंक
✔नेपालको सबैभन्दा ठुलो बाणिज्य बैंक
👉राष्ट्रिय बाणिज्य बैंक
✔नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंक
👉कुमारी बैंक
✔नेपालको पहिलो क्षेत्रिय बाणिज्य बैंक
👉लुम्बिनी बैंक लिमिटेड
✔नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंक
👉एस.बि.आई. बैंक
✔नेपालमा सर्वप्रथम ATM कार्ड प्रचलनमा ल्याउने बैंक
👉एभरेस्ट बैंक
✔नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंक
👉हिमालयन बैंक
✔नेपालमा सर्वप्रथम Multicurrency card प्रयोग गर्ने बैंक
👉सेन्चुरी कमर्सियल बैंक
✔नेपाली नीजि लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको नेपालको पहिलो बाणिज्य बैंक
👉लुम्बिनी बैंक लिमिटेड
✔स्वदेशी र बिदेशी संयुक्त लगानीमा स्थापित नेपालको पहिलो बाणिज्य बैंक
👉नेपाल अरब बैंक( नबिल)

© Dipak Thapa - दिपक थापा

07/06/2025
07/06/2025
07/06/2025
आज कर्णाली सहायक चौथो
07/06/2025

आज कर्णाली सहायक चौथो

Address

Sydney, NSW
2000

Website

Alerts

Be the first to know and let us send you an email when GK.IQ Teste posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GK.IQ Teste:

Share

Category